पोखराबाट २ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ
बिहीबार, २४ भदौ २०७८, २० : ५१
पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो ।
होटलमा तास खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जना जुवाडेलाई २ लाख ८६ हजार ७२० रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने तिलक विक, पर्वत मोदी गाउँपालिकाका यामबहादुर लामिछाने, स्याङ्जा बिरुवाका चुनबहादुर थापा, विनोद विक, पर्वत भोर्लेका जितबहादुर गुरुङ र पोखरा लेकसाइड बस्ने वसन्त श्रेष्ठ रहेको डिएसपी हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण