मेट गालामा सेलिब्रेटीको फेसन : मेट्रिक्सदेखि स्टाचू अफ लिबर्टीसम्म (फोटोफिचर)
एजेन्सी
मेट गालालाई फेसन दुनियाँको सबैभन्दा ठूलो र स्टारहरुले भरिने कार्यक्रम मानिन्छ । यसपटक अमेरिकाको न्यूयोर्क सहरमा भव्यरुपमा रेड कार्पेटको आयोजना गरिएको छ । जसमा विश्वभरका चर्चित सेलिब्रेटीहरु देखिएका छन् ।
गत वर्ष कोरोना महामारीका कारण रोकियो यो कार्यक्रम यसवर्ष भने आयोजना गरिएको हो । मेट्रोपोलिटियन म्युजियम अफ आर्टस् कस्ट्यूम इन्सटिट्यूटका लागि सहायता रकम संकलन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो ।
सेलिब्रेटीहरुले कार्यक्रममा पूर्णरुपमा कोभिड–१९ को नियम पालना गर्नुपर्ने भए पनि बाहिर भने उनीहरु आफ्नो ग्ल्यामर प्रदर्शन गर्नबाट पछि हटेनन् । यसवर्षको पहिरनको विषयवस्तु ‘इन अमेरिका : अ लेक्सिकन अफ फेसन’ राखिएको थियो । पाहुनाहरुले म्याट्रिक्स चलचित्रदेखि स्टाचू अफ लिबर्टीसम्ममा आधारित रहेर पहिरन तयार गरेका थिए ।
यस कार्यक्रमलाई पप स्टार बिली इलिस, टेनिस खेलाडी नाओमी ओसाका, अभिनेता टिमोथी चालामेट र कवि अमान्डा गोरमानले सञ्चालन गर्नेछन् ।






























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण