तौल र ‘हर्ट अट्याक’ को खतरा कम गर्न कफीमा बटर
शनिबार, ०९ असोज २०७८, ०८ : ५४
केही स्थानमा चियामा बटर वा घ्यू हालेर पिउने प्रचलन रहिआएको छ । यसरी चिया पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ । बटर वा घ्यू मिसाएको चियाको स्वाद मिठो नभएपनि यसले स्वास्थमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउँछ । यसैगरी, कफीमा पनि बटर मिसाएर पिउन सकिन्छ ।
यसका फाइदाहरु :
– कफीमा बटर मिसाएर पिउँदा जमेको बोसो पगाल्ने काम गर्छ । यसले शरीरमा हुने खराब कोलेस्ट्रोललाई कम गर्छ र आवश्यक क्यालोरी पनि परिपूर्ति गर्छ ।
–कफीमा बटर मिसाएर पिउँदा हृदयघातको खतरा कम हुन्छ ।
– कफीमा बटर मिसाएर पिउँदा शरीरमा मोटोपन कम गराउँछ । यसले पूरा दिन बोसो कम गर्न मद्दत गर्छ ।
– कफीमा बटर हालेर पिउँदा शक्ति प्राप्त हुन्छ । साथै, यसको सेवनले चिसोबाट लाग्ने बिरामीहरु पनि कम गर्छ ।
– कफीको सेवनले दिमागलाई ताजा बनाउँछ । बटरले दिमागका अंगहरूलाई सक्रिय गराउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण