काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा : मन्त्रिपरिषद विस्तारबारे छलफल
बुधबार, २० असोज २०७८, १७ : ००
मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत दुई नेताले प्रधानमन्त्री समेत रहेका देउवालाई बुझाएका छन् ।
यसअघि आजै पौडेल पक्षले आफ्नो समुहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो । बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक.क कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण