नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
बिहीबार, २१ असोज २०७८, १६ : २४
नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ । कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण