सरकारले बेच्न थाल्यो दसैँका खसीबोका (फोटोफिचर)
शनिबार, २३ असोज २०७८, १० : ४१
सरकारले आजदेखि दसैँ लक्षित खसी बोकाको बिक्री सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोकाको बिक्री सुरु भएको हो । कम्पनीले यो दशैंमा दुई हजार वटा खसीबोका बेच्ने लक्ष्य लिएको छ । जसमध्ये एक हजारभन्दा बढी खसीबोका काठमाडौं आइपुगेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले रातोपाटीलाई बताइन् । उनले आज बिहानैदेखि खसीबोकाको बिक्री सुरु भएको बताइन् ।

यसपटक कम्पनीले प्रतिकिलो ६४० रुपैयाँमा खसीबोका बिक्री गर्दै छ । प्रतिकिलो ६५० रुपैयाँ पर्ने जिउँदो खसीबोकाको मूल्यमा १० रुपैयाँ सहुलियत दिँदै ६४० रुपैयाँमा बेचिएको हो । गत वर्षको दशैंमा कम्पनीले प्रतिकिलो ५५० रुपैयाँमा खसीबोकाको बिक्री वितरण गरेको थियो । जुन, यो वर्षकोभन्दा ९० रुपैयाँले सस्तो हो । तस्बिर: सुवास श्रेष्ठ/रातोपाटी























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण