फिफा विश्वकप २०२६
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
आइतबार, २८ असार २०८३, ०३ : २६
सारांश
- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा नर्वेले इङ्गल्याण्डविरुद्ध सुरुवाती अग्रता बनाएको छ ।
- खेलको ३६औँ मिनेटमा नर्वेका २१ नम्बर जर्सीका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
- यो गोलसँगै खेलमा नर्वेले इङ्गल्याण्डविरुद्ध १–० को अग्रता कायम गरेको छ।
काठमाडाैँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा नर्वेले इङ्गल्याण्डविरुद्ध सुरुवाती अग्रता बनाएको छ । मियामी स्टेडियममा जारी खेलको ३६औँ मिनेटमा नर्वेका २१ नम्बर जर्सीका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । यो गोलसँगै खेलमा नर्वेले इङ्गल्याण्डविरुद्ध १–० को अग्रता कायम गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण