कास्कीको माछापुच्छ्रेबाट ११ जुवाडे पक्राउ
बुधबार, १७ कात्तिक २०७८, १६ : ४३
कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । मंगलबार राति जुवातास खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले माछापुच्छ्रे–२ स्थित तातोपानीबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई १५ लाख २४ हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका ११ जनासँग बयान लिएर अनुसन्धानको लागि म्याद थपका लागि अदालतमा पेश गरेको जनाएको छ । कास्की प्रहरीले तिहार नजिकिएसँगै जुवातास खेल्ने, पटका पट्काउने र लागू औषधको कारोबार बढ्न सक्ने आशंकामा सादा पोशाकका प्रहरी परिचालन गरेर चेकजाँचलाई कडाइ गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण