हिमालको छेउमा दीपाश्री र रमेशको छमछमी
बुधबार, २४ कात्तिक २०७८, १० : ११
गायिका सरना श्रेष्ठको स्वर रहेको गीत ‘हिमालको छेउमा’ सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीत भिडियो सहित बाहिर अएको हो ।
गायिका सरना श्रेष्ठकै निर्देशन रहेको भिडियोमा अभिनेता रमेश उप्रेती र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अभिनय देख्न सकिन्छ । भिडियोमा गायिका सरना पनि देखिएकी छन् । विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन रहेको भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण