सातामै १५ अर्बले घट्यो वाणिज्य बैङ्कहरूको निक्षेप
आइतबार, २८ कात्तिक २०७८, १९ : ३५
वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन थप खस्किएको छ । अघिल्लो साता अर्थात् गत कार्त्तिक १२ गतेदेखि १७ गतेसम्म कुल ४२ खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेका बैङ्कहरूले चौथो हप्ता अर्थात् कार्त्तिक २६ गते १५ अर्बले निक्षेप गुमाउँदै ४२ खर्ब २३ अर्ब मात्र सङ्कलन गर्न सकेका हुन् ।
समीक्षा अवधिमा १५ अर्बले नै निक्षेप घटेको बैंकर्स संघले जनाएको छ । तर, यता कर्जा लगानीतर्फ भने समीक्षा अवधिमा तीन अर्ब रुपैयाँले वृद्धि भएको संघले जनाएको छ । अघिल्लो हप्ता कुल ४० खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैङ्कहरूले यस हप्ता ४० खर्ब २८ अर्ब रुपैयाँ लगानी गरेका संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण