मिलेर जान तयार छु : मुख्यमन्त्री राई
बुधबार, ०१ मङ्सिर २०७८, १३ : ०६
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै विगतका तितामिठा कुरा मिलाउँदै भोलिका दिनमा सरकारले सहमतिका साथ जान आफु तयार रहेको बताए ।
‘भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु’ मुख्यमन्त्री राईको भनाइ छ । अहिले मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण