शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक स्रोतको समान वितरणबाट असमानता हट्छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्राकृतिक स्रोतको समान वितरणबाट मुलुकमा रहेका असमानता हटेर जाने बताएका छन् । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरावेदनबाट प्राप्त सिफारिस...