गणपति ज्वेलरी ‘विवाह उत्सव’ योजना, १० लाखको गहना किन्ने जोडीलाई पाँच तारे होटलमा बास
बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ३६
गणपति ज्वेलर्सले नवविवाहित जोडीलाई डिनर र ब्रेकफास्टसहित एकरात पाँच तारे होटलमा बासको व्यवस्था गर्ने भएको छ । ज्वेलर्सले ‘विवाह उत्सव’ ल्याउँदै १० लाखभन्दा बढीको गहना किन्ने जोडीलाई यस्तो योजना ल्याएको हो ।
ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले ‘विवाह उत्सव’ योजना मंसिरदेखि दुई महिना चल्ने जानकारी दिए । उनले यो वर्ष विवाह गर्ने नवविवाहित जोडीलाई लक्षित गर्दै यस्तो योजना ल्याएको बताए । यो योजनाले नव विवाहित जोडीलाई जीवनभर मिठो सम्झना दिने उनको भनाई छ ।
न्युरोडको विशाल बजारमा रहेको ज्वेलर्स विगत १३ वर्षदेखि सुनचाँदी र हिराको कारोबार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण