शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना पक्राउ

दुबईबाट मलद्वार र जुत्ताको तलुवामा लुकाएर सुन ल्याउने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम...