काँग्रेस अधिवेशन : रुपन्देही क्षेत्र नम्बर ३ मा मतदान स्थगित
सोमबार, ०६ मङ्सिर २०७८, २१ : २४
काँग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनका क्रममा रुपन्देही क्षेत्र नम्बर ३ मा विवादपछि मतदान स्थगित भएको छ । मतदानको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा मतदान प्रक्रिया नै स्थगित गरिएको हो ।
निकै ढिलो गरी मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृकाप्रसाद यादवसहितको समूहले मतदान ढिलो भएको भन्दै बहिष्कार गरेको थियो ।
अबेर मतदान गर्दा सुरक्षा हुन नसक्ने जनाउँदै यादवले आफूहरुले मतदान बहिष्कार गरेको जनाए । यादव समूह बाहिरिएपछि निर्वाचन मण्डलले एक पक्षीय रुपमा मतदान गराउन उपयुक्त नहुने भन्दै स्थगित गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण