नारायणी किनारमा नेता कार्यकर्ताको सेल्फी (फोटोफिचर)
शुक्रबार, १० मङ्सिर २०७८, १० : २१
चितवन । नेकपा एमालेको महाधिवेशन स्थल नारायणी किनारामा सेल्फी खिच्नेको आकर्षण देखिएको छ । शुक्रबार बिहानैदेखि बाहिरी जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका एमाले नेता कार्यकर्ताहरू अवसरको सदुपयोग गर्दै नारायणी किनारमा सेल्फी खिचिरहेका देखिन्थे । टाढाटाढाबाट आएकाहरू कोही भने कार्यक्रम स्थल आसपासमा खाजा खादै गरेका देखिन्थे भने कोही आराम गरिरहेका थिए ।
शुक्रबार दिउँसो एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । ५ लाखभन्दा बढीको जनसहभागितामा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दैछन् । महाधिवेशनमा सहभागी हुन एमालेले देशभरबाट नेता कार्यकर्ता चितवनमा उतारेको छ । उनीहरू एमालेको झण्डासहित चितवन आइपुगेका हुन् । कार्यक्रम स्थल नारायणी किनारमा महाधिवेशनलाई व्यवस्थित बनाउन एमालेका ५ हजारभन्दा बढी स्वयंसेवक खटिएका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण