प्रदेश १ को मतगणना : गुरु घिमिरेको सुरुवाती अग्रता
आइतबार, १९ मङ्सिर २०७८, १७ : २०
नेपाली काँग्रेस प्रदेश १ काे नेतृत्वका लागि भएको मतदानमा सभापतिका उम्मेदवार गुरु घिमिरेले अग्रता लिएका छन्। सुरुवाती मत गणनाअनुसार घिमिरेले १३ मतले अग्रता लिएका हुन्।
२ सय मत गणना हुँदा घिमिरेले ८३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी उद्वव थापाले ७० मत प्राप्त गरेका छन्। घिमिरे पौडेल समूहका हुन् भने थापालाई देउवा-सिटौलाको साथ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण