बागमती काँग्रेसको सभापतिमा रोचक प्रतिस्पर्धा : केसीलाई पछि पार्दै बानियाँको अग्रता
आइतबार, १९ मङ्सिर २०७८, २० : ३२
नेपाली काँग्रेस वागमतीको मत गणनामा सभापतिका उम्मेदवार इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनामा कहिले बानियाँ अगाडि त कहिले केसीको अग्रता हुन थालेपछि रोचक प्रतिस्पर्धा भएको हो ।
जारी मतगणनामा ८०४ मत गन्दा केसीलाई उछिन्दै बानियाँले अग्रता लिएका हुन् । पछिल्लो परिणाम अनुसार बानियाँले ४१८ मत ल्याउँदा केसीले ३८० मत पाएका छन् । यसअघि केसीले अग्रता लिएका थिए । तर अहिले भने बानियाँ ३८ मतले अग्रता कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण