‘काँग्रेसलाई सम्झाउनु छ’ भन्दै ओली पनि पुगे भृकुटीमण्डप
शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ५९
एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । ढिलागरी उनी एमाले महाधिवेशनको उद्घाटनसत्रमा सहभागी भएका हुन् ।
काँग्रेसको उद्घाटन सत्रलाई सम्बोधन गर्न जानुअघि आयोजित एक कार्यक्रममा ओलीले आफू काँग्रेसलाई सम्झाउन भृकुटीमण्डपमा जान लागेको बताएका थिए । नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । उनले भनेका थिए, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण