काँग्रेस महिला खस आर्य तर्फको मतगणना : गृहमन्त्री पत्नी मञ्जु पहिलो नम्बरमा
बुधबार, ०७ पुस २०७८, २१ : ००
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा महिला खस आर्य तर्फको केन्द्रीय सदस्य पदको २८ सय मत गन्दा मन्जु खाँणले अग्रता लिएकी छन् । खाँणले अहिलेसम्म १२५५ मत प्राप्त गरेकी छन् भने नानु बास्तोलाले ११९० मत प्राप्त गरेकी छन् ।
त्यस्तै प्रतिमा गौतमले ११३० मत प्राप्त गरेकी छन् भने कन्तिका सेजुवालले १११४ मत प्राप्त गरेकी छन् । यता, चम्पा खड्काले १११३ मत प्राप्त गर्दा विद्यादेवीले १०७२ मत प्राप्त गरेकी छन् । अग्रता लिने खाँण गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन् । अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणनामा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण