गाडीमा छुटेको ७ लाख रुपैयाँ चालकले गरे फिर्ता
सोमबार, १२ पुस २०७८, २२ : ३०
दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा ७ लाख रुपैयाँ छाडेका थिए ।
छुटेको रकम अटो चालक घोराही १५ बस्ने विष्णु रोकामगरले फिर्ता गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण