बुटवलमा ढिस्को खस्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुधबार, ०५ माघ २०७८, २१ : ४२
बुटवलमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु भएको छ । बुटवलको देवी नगरस्थित तिनाउ नदी किनारमा ढिस्को खसेर पुरिँदा २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परेर स्थानीय केशव पुरी, अशोक गाहा र अन्य एक जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नदी किनारमा आगो तापेर बसिरहेका उनीहरुमाथि ढिस्को खसेको थियो । ढिस्कोले पुरिएकाहरुलाई घटनालगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण