११ लाख ७० हजार मोडर्ना मात्रा खोप आइपुग्यो
मङ्गलबार, १८ माघ २०७८, १३ : ३४
नेपालमा कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप आज बिहान ११ लाख ७० हजार मात्रा खोप आइपुग्ने भएको छ । विश्वकै ऋण सहयोगमा कोभ्याक्स सुविधामार्फत ४० लाख मात्रा मोडर्ना खोप ल्याउन भनिएका थियो ।
जसमा सोमबार साँझ पनि ११ लाख ७० मात्रा मोडर्ना आएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । यस्तै माघ १० गते १६ लाख ६० हजार मात्रा आइसकेको प्रमुख डा. चौरासियाले बताए । मोडर्ना खोप १२ देखि १७ वर्षसम्मका लाई लगाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण