एमसीसीको विरोधमा बानेश्वरमा मसाल जुलुस, तस्बिरहरु
बुधबार, ११ फागुन २०७८, १९ : ४६
एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गर्ने क्रम अझै पनि जारी रहेको छ । सम्झौता प्रतिनिधि सभामा समेत टेबल भइसकेको छ । भोलिदेखि सम्झौतामाथिको छलफल सुरु हुँदैछ ।
यता बैठकको पूर्वसन्ध्या विद्यार्थी संगठनले काठमाडौँको बानेश्वरमा मसाल जुलुस निकालेर बिरोध प्रदर्शन गरेको छ । उपत्यका विभिन्न स्थानमा मसाल जुलुस गरिएको संगठनले जनाएको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण