‘राम तेरी गंगा मैली’को त्यो बोल्ड दृश्यमा देखिएकी मंदाकिनी ३५ वर्षपछि कस्ती भइन् ?
१९८५ मा आएको फिल्म राम तेरी गंगा मैलीबाट मंदाकिनीलाई फरक किसिमको परिचय मिलेको थियो । लाखौ मानिसको मन जितेपछि उनी लामो समयसम्म सिल्भर स्क्रीनबाट परै बसिन् । कयौ मानिस पुनः उनलाई पर्दामा हेर्न चाहन्थे । हिन्दी सिनेमामा विगतका दिनमा कयौं यस्ता अभिनेत्री रहेका छन्, जसले आफ्नो जबरजस्त अभिनयका कारण वर्षौसम्म दर्शकको मनमा राज गर्न सफल भएका छन् ।
विगतको समयको दिग्गज अभिनेत्रीको कुरा गर्ने हो भने र त्यसमा मंदाकिनीको नाम छुटाउने हो भने यो अपुरै रहन्छ । आफ्नो सुन्दर आखा र सुन्दरताका रुपमा परिचय कमाएकी अभिनेत्री मंदाकिनीले ‘राम तेरी गंगा मैली’मा बोल्ड सिन दिएर केवल तहल्का मात्रै मच्चाइनन् राता राता स्टार पनि बनिन् ।

अभिनेत्रीको सुन्दरता यतिसम्म राम्रो थियो कि आजपनि मानिसहरु उनको सुन्दरताको प्रशंसा गर्दै आएका छन् । यद्यपि अब अभिनेतृको शरीरमा व्यापक परिवर्तन आइसकेको छ ।
राजकुमारले नै उनलाई २२ वर्षको उमेरमा अवसर दिएका थए । १९८५ मा आएको फिल्म राम तेरी गंगा मैलीबाट मंदाकिनी राता रात स्टार भएकी थिइन् । यसबाट फिल्म उद्योगमा एक फरक परिचय पनि मिलेको थियो । तर लाखौं करोडौंको मन जितेकी उनी धेरै लामो समयसम्म पर्दाबाट परै रहिन् । तर सामाजिक संजालको माध्यमबाट उनी आफ्ना प्रशंसकसँग जोडिदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण