पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उठ्छु : विद्यासुन्दर शाक्य
शुक्रबार, २० फागुन २०७८, १५ : ०८
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । मेयर शाक्यले पार्टीले पार्टीले टिकट दिए महानगर प्रमुखमा उम्मेदवारी दिने तर प्रदेश र केन्द्रमा चुनाव नलड्ने बताए ।
शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीले मेयरमा फेरि उठनुस भन्यो भने भने उम्मेदवारी दिन्छु तर प्रदेश र केन्द्रमा भने चुनाव लड्दिन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण