शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले विद्यासुन्दर शाक्यको पाँच वर्षको कामको मूल्याङ्कन गर्ने

नेकपा एमालेले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गरेका कामको मूल्याङ्कन गर्ने भएको छ । आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आएका शाक्यको कामको मूल्याङ्कनपछि...