पल शाह प्रकरणमा दीपकराज गिरीले भने ‘पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्नुस्’
शुक्रबार, २० फागुन २०७८, १८ : ०८
अभिनेता पल शाह प्रकरणमा मुख खोल्ने कलाकारको संख्या बढ्दो छ । यस्तैमा कलाकार दीपकराज गिरीले पनि मुख खोलेका छन् । उनले पल शाह प्रकरणमा पीडित नाबालिग गायिकालाई सराप्न बन्द गर्न अनुरोध गरेका छन् ।
गिरीले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै पीडित गायिकाको प्रगतिमा गर्व गर्ने पनि बताएका छन् । ‘उनले आज जे भोगिरहेकी छिन् त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत र हाम्रो वातावरणको दोष छ, कि छैन’ गिरीले भने ‘ मलाई यहाँ यो दोषी र यो निर्दाेष भनेर फैसला गर्नु छैन । त्यो काम मेरो हँुदै होइन ।’
उनले आज म लेख्छ भनेर सुरु गरेको पोष्टको अत्यमा आफूले केही लेख्दा गाली खाने गरेको र अहिलेको लेखमा पनि गाली आए स्वीकार्न तयार रहेको बताए । भने, ‘गाली बानी जस्तै भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण