नेकपा समाजवादीमा अध्यक्ष नेपालको प्रतिवेदनमाथि छलफल
सोमबार, २३ फागुन २०७८, १८ : ४४
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमाथि पोलिटब्युरोमा छलफलसहित परिमार्जन गरेर केन्द्रीय समितिमा पेश गर्ने प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले जानकारी दिए । उनका अनुसार पोलिटब्युरोको बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेण्डा अनुमोदन गरेकाे छ । ‘पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन्छ’, खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण