पत्रपत्रिका
जलबिन्दुको लक्षण नै नदेखी गुम्न सक्छ ज्योति
शनिबार, २८ फागुन २०७८, ०७ : ०४
जलबिन्दु आँखाको रोग हो। आँखाको नसामा पर्ने चापका कारण भित्री भागको नसा (अप्टिक नर्भ)मा असर गर्छ । आँखासँग जोडिएको नसामा क्षति पुगेको अवस्थामा जलबिन्दु हुने विशेषज्ञहरू बताउँछन् । जलबिन्दु भएपछि इन्ट्राअक्युलर प्रेसर अर्थात् आँखाभित्रको चापमा वृद्धि हुन पुग्छ।
समयमा उपचार नपाउँदा सुटुक्क दृष्टि गुम्छ। जलबिन्दुको लक्षण नै नदेखिन सक्छ । कतिपयमा आँखासम्बन्धी समस्याहरू देखिन सक्छ। कम्प्युटर शिक्षक शेर्पाका अनुसार, विद्यार्थीलाई पढाउँदाखेरी मात्र नभई मोटरसाइकल चलाउँदा पनि आँसु आउँथ्यो। कहिलेकाहीँ चक्कर लाग्थ्यो। 'दायाँ आँखा जति प्रष्टरूपमा बायाँ आँखाले नदेखे झै महसुस भयो,' उनले भने, 'बायाँ आँखामा जलबिन्दु भइसकेको रहेछ। दायाँ आँखाले प्रष्ट रूपमा देख्ने हँदा थाहा पाउन ढिलो भयो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण