रितिशा गौतम ‘शंकरलाल अग्रवाल’ स्वर्णबाट सम्मानित
सोमबार, ३० फागुन २०७८, ११ : ४०

इन्स्टिच्युट अफ इञ्जिनियरिङ (आईओई) थापाथली क्याम्पसकी स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउन सफल रितिशा गौतमलाई ‘श्री शंकरलाल अग्रवाल गोल्ड मेडल २०७८’ द्वारा सम्मानित गरिएको छ । क्याम्पसले आफ्नो ५६ औं वार्षिक समारोहमा उनलाई स्वर्णपदकसहित नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । शैक्षिक उत्कृष्टता प्रदर्शित गर्दै सर्वोत्कृष्ट अंक ल्याउन सफल उनलाई सम्मानित गरिएको हो ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विशेष अतिथिमा शंकर ग्रुपका महाप्रबन्धक सेल्स एण्ड मार्केटिङ मनोज तिवारी र क्याम्पस प्रमुख जनार्दन भट्ट लगायतको उपस्थिती थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु
-
छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव
-
रोशन यक्सोका तीन कविता
-
जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु, टाउकोमाथि थियो १० लाख भारु पुरस्कार
-
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल
-
ड्रोन आक्रमणका कारण रोकिएको पञ्जाब र दिल्लीको भिडन्तको रिप्ले आज