राज कुन्द्रा अनुहार पूरै ढाकेर फिल्म हेर्न गए, पोर्नोग्राफीसँग जोडेर ट्रोल
मङ्गलबार, ०१ चैत २०७८, १३ : ०१
शिल्पा शेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा एकपटक पुनः सोसल मिडियामा ट्रोल भइरहेका छन् । वास्तवमा राज कुन्द्राले जुहुमा फिल्मको शो हेर्न थिएटरमा पुगेका थिए । यतिबेला उनले ब्याटम्यान जस्तो ड्रेस लगाएका थिए । उक्त ड्रेसमा उनले आफ्नो अनुहार पनि ढाकेका थिए र गगल्स पनि लगाएका थिए । उनको यो एन्ट्रीको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । त्यसपछि मानिसले एकपटक उनलाई पोर्नोग्राफीसँग जोडेर ट्रोल गर्न सुरु गरेका छन् । प्रयोगकर्ताले ‘मुख लुकाउनु पर्ने काम किन गर्ने ?’ भनेर प्रश्न सोधिरहेका छन् ।
पोर्नोग्राफी मामिलामा भएका थिए गिरफ्तारीः
राज कुन्द्रालाई मुम्बई प्रहरीको अपराध शाखाले पोर्न फिल्म बनाएको आरोपमा अघिल्लो वर्ष जुलाईमा हिरासतमा लिएको थियो । करिब दुई महिना जेलमा बिताएपछि सेप्टेम्बरमा राज कुन्द्राले जमानत पाएका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण