संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
बुधबार, ०९ चैत २०७८, १५ : ००
संवैधानिक आयोगमा भएका नियुक्ति सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले सो आदेश गरेको हो।
तत्कालीन केपी ओली सरकारले विभिन्न आयोग का प्रमुख तथ पदाधिकारी नियुक्त गरेको थियो । उक्त नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।
त्यस्तै अधिवक्ताद्वय गणेश रेग्मी र दीपक विक्रम मिश्रको रिट खारेज भएको छ । उनीहरूले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण