लुम्बिनी प्रदेशमा लागूऔषधसहित ५ जना पक्राउ
बिहीबार, १० चैत २०७८, १५ : ०३
लुम्बिनी प्रदेशमा प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीबाट २ जना, दाडबाट ३ जना गरी ५ जनालाई पक्राउ गरिएको हो ।
बुटवल उपमहानगरपालिका–११ का २४ वर्षीय युद्वजित सुनारी र १३ का २७ वर्षीय सुनिल श्रेष्ठलाई ५ ग्राम ९ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–१७ बस्ने २८ वर्षीय विक्रम चौधरीसहित ३ जनालाई १ ग्राम ५१० मिलिग्राम अवैध लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण