नेपाल डेरी एसोसिएसन मकवानपुरको नयाँ समिति चयन
सोमबार, १४ चैत २०७८, २१ : १२
नेपाल डेरी एसोसिएसन मकवानपुर जिल्ला समितीको भेला सम्पन्न भएको छ । एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा रहेका थिए ।
भेलाले राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यासमति चएन गरेको छ । जसको उपाध्यक्षमा प्रबिण हुमागाई, सचीवमा अमिर ढकाल, कोषाध्यक्षमा ईश्वर बर्तौला चयन भएका छन् । यस्तै सदस्यहरुमा सुमन सिवाकोटी, सुरेन्द्र साह र सृजन कोइराला चयन भएका छन् ।
सापकोटाले नेपाल डेरी एसोसिएसन देशबताए । भेलामा नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, उपाध्यक्ष राजन दाहाल, केन्द्रीय महासचिव प्रल्हाद दाहाल, सदस्य तिर्थ अधिकारी, रामभक्त दाहाल तथा डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण