बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँच वर्षीय रणनीतिक योजना निर्माण गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। साथै उद्योगमैत्री नीति, कर छुट र सहुलियतपूर्ण कर्जालगायतका व्यवस्था...