ग्रामीको रेडकार्पेटमा सेलिब्रेटीको फेसन, तस्बिरहरू
सोमबार, २१ चैत २०७८, ०९ : १७
सन् २०२२ को ग्रामी अवार्ड अमेरिकाको लास भेगासमा आयोजना गरिएको छ । गत जनवरीमा नै गर्ने भनिएको यो अवार्ड ढिला गरी आयोजना गरिएको हो ।
अवार्डमा जोन बाटिस्टे ११ वटा विधामा मनोनयनमा परेका छन् भने जस्टिन बिबर, डोजा क्याट र एच.ई.आर ८ विधामा मनोनयनमा परेका छन् । बिली आइलिस र ओलिभिया रोड्रिगो ७–७ वटा विधामा मनोनयनमा परेका छन् ।
अवार्ड अघि रेड कार्पेटको पनि आयोजना गरिएको थियो । रेड कार्पेटमा कलाकारहरु फेसनेबल पहिरनमा उपस्थित भएका थिए । हेरौँ समाचार एजेन्सी रोयटर्सले कैद गरेका रेड कार्पेटका केही तस्बिरहरू :




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण