अस्ट्रेलियामा पहिरो, बाबुछोराको मृत्यु
मङ्गलबार, २२ चैत २०७८, ०८ : ३४
अस्ट्रेलियामा पहिरोमा परी बेलायती परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सोमबार सिड्नी नजिकैको ब्लू माउन्टेन्समा चट्टानबाट खसेर ४९ वर्षीय पुरुष र उनका नौ वर्षीय छोराको मृत्यु भएको हो ।
टाउको र पेटमा गम्भीर चोट लागेका ५० वर्षीया महिला र १४ वर्षीय बालकलाई अस्पताल लगिएको थियो । १५ वर्षीया किशोरीलाई झट्का लागि उपचार गरिएको थियो । दुर्घटना हुँदा परिवार लोकप्रिय पर्यटक क्षेत्रमा छुट्टी मनाउन गएको अधिकारीहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण