आन्तरिक एकतालाई मजबुत गरेर आगाडि बढ्नु आजको आवश्यक्ता : मन्त्री कार्की
मङ्गलबार, २२ चैत २०७८, १९ : ४०
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै र आन्तरिक एकतालाई मजबुत गर्दै अघि बढ्नुपर्ने आजको आवश्यक्ता भएको बताएका छन् । प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीले विविध जातजाति, भेषभुषा, रहनसहन नेपालको कमजोर पक्ष नभइ शक्ति भएको पनि बताए । उनले जातीय भेदभाव र बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु सबैको दायित्व भएको पनि बताए । मन्त्री कार्कीले आफ्नो काम र कर्तव्यलाई बुझेर अघि बढे देश विकासको उद्देश्यमा सफलता मिल्ने पनि बताए । मन्त्री कार्कीले १० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण