नेपाल दूरसञ्चारमा सुनील पौडेल नियुक्त, चीनको राजदूतमा श्रेष्ठ सिफारिस
बिहीबार, २४ चैत २०७८, २० : ५९
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।
दूरसञ्चारमा बुद्धि आचार्यसहित ३ जना सिफारिस भएकामा पौडेलले बाजी मारेका हुन् । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट नियुक्त भएका हुन् ।
याे पनि
यसैगरी चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठको नाम सिफारिसभएको छ। माओवादी केन्द्रको कोटामा उनलाई राजदूत सिफारिस गरिएको हो । उनीसँगै अन्य १९ देशमा पनि राजदूत सिफारिस भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण