गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फायर फाइटरको अभ्यास
आइतबार, २७ चैत २०७८, २२ : ०१
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार फायर फाइटरको अभ्यास गरिएको छ ।
आइतबार साँझ नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो ।
विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न फायर फाइटर गरिएको बताए ।
आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि अन्तर्राष्ट्रिय विमानस्थलमा रातिमा वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण