सिन्धुपाल्चोकमा तीन दलबीच गठबन्धन हुने
शुक्रबार, ०२ वैशाख २०७९, २० : ३२
सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको गठबन्धनका दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको बसेको बैठकले गठबन्धन गर्ने निर्णय गर्दै स्थानीय तहको भागबण्डा गर्न आइतबार पार्टीका प्रमुख र केन्द्रीय सदस्यहरुको बैठक बस्ने जनाइएको छ । सिन्धुपाल्चोकमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण