प्रायोजित रुपमा भैरहेको चरित्र हत्याको सामना गर्ने सामर्थ्य छ : कमल थापा
आइतबार, ०४ वैशाख २०७९, २१ : ५०
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू विरुद्ध प्रायोजित र नियोजित रुपमा भैरहेको चरित्र हत्याको सामना गर्ने सामर्थ्य भएको बताएका छन् । जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा बोल्दै थापाले पार्टी र नेतृत्वप्रति फैलाइएको भ्रम र षडयन्त्रको भण्डाफोर गर्न समेत आग्रह गरे ।
स्थानिय तह निर्वाचनको तयारीमा जुट्न अनुरोध गर्दै थापाले नेकपा एमालेसँगको सहमतिलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । बैठकमा ६५ जिल्लाका अध्यक्ष र केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण