बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालियो

बिहीबार, ०८ वैशाख २०७९, १६ : ३३
बिहीबार, ०८ वैशाख २०७९

निर्वाचन आयोगले जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन थालेको छ । बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु, काठमाडौं जिल्लाका लागि आवश्यक पर्ने निर्वाचन सामग्री पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्माले पठाउन थालिएको बताए । 

अन्य जिल्लाहरुमा पनि क्रमशः निर्वाचन सामग्री पठाइने उनको भनाइ छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन सामग्री करिब १० दिनभित्र सबै जिल्लामा पठाइसक्ने उनको भनाइ छ । यस्तै शर्माले १ करोड १९ लाख मतपत्र छापिसकेको पनि बताए ।

याे पनि

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप