निर्वाचन आयोगले भन्यो– आचारसंहिता विपरितका निर्वाचन सामग्री उत्पादन बन्द गर्नुहोस्
बिहीबार, ०८ वैशाख २०७९, १६ : ५९
निर्वाचन आयोगले आचारसंहिता विपरितका निर्वाचन सामग्री उत्पादन नगर्न आग्रह गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचार संहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण तत्काल बन्द आग्रह गरे ।
यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कर्मशलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका सामग्री उत्पादन नगर्न, नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आयोगले अनुरोध गरेको उनले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

