जिम्बावे एसँगको एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा
शुक्रबार, १६ वैशाख २०७९, १५ : ३७
जिम्बावे एसँगको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी रहेका छन् ।
त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी रहेका छन् । नेपाली टोलीले जिम्बावे एसँग घरेलु मैदानमा भोली देखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण