जुम्लामा एभरेष्टको फाइवर सेवा सुरु
मङ्गलबार, २० वैशाख २०७९, १५ : ५३
जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेकाे छ ।
एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक सन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा सुरु गरेको बताए । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदूरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण