गुगलको पहिलो स्मार्टवाचको विशेषता लिक
गुगल पिक्सल वाच पछिल्लो थुप्रै हप्तादेखि खबरमा छ । गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइले पहिलो गुगल स्मार्टवाच गुगल I/O 2022 सन् २०२२ मा एक कार्यक्रम आयोजना गरेर सार्वजनिक हुनसक्ने संकेत दिइसकेका छन् । गुगलको यो कार्यक्रम ११ र १२ मे मा हुनेछ । गुगल वाच सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यसका स्पेसिफिकेसन र फिचर सार्वजनिक भइरहेका छन् । यद्यपि, गुगलले आधिकारिक रुपमा यसको फिचरबारे अहिलेसम्म केही जानकारी दिएको छैन । यो स्मार्टवाचमा कस्ता खालका विशेषता पाइन सक्लान् भन्ने जानकारी लिऔँ ।
पिक्सल स्र्मावाचको डिजाइनः
पिक्सल वाचको डिजाइन, यसको सर्कुलर डाइल र प्रोपराइटर स्ट्रिप्सको झलक पहिले नै पाइसकिएको छ । ब्याट्रिको कुरा गर्ने हो भने यसमा 300mAh को ब्याट्री पाइने सम्भावना छ र यो सेल्युलर कनेक्टिभिटी अप्सनमा आउन सक्छ ।
तीन मोडलको हुनसक्छ स्मार्टवाचः
वेबसाइटले गुगल पिक्सल वाचलाई मोडल नम्बर GWT9R, GBZ4S र GQF4C सँग तीन भिन्न भेरियन्टमा पाउन सकिनेछ । यसमा ब्लूटुथ v5.2 कनेक्टिभिटी पाइनेछ । स्मार्टवाचमा लेटेस्ट भर्सन RWD7 का साथै सफ्टवेयर भर्सन नम्बर RWD5.211104.001सँग लिस्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण