गजलः आमा
शनिबार, २४ वैशाख २०७९, ०८ : ००
-राज बस्नेत
शरीरमा बग्ने खुन आमाको
नभुल चुसेको थुन आमाको
समय भन्दा नि हजारौं गुणा
अमुल्य हुन्छ गुण आमाको
उसकै कामना सिद्ध हुनेछ,
जो फेरी दिन्छ ऊन आमाको
अरूलाइ भुली तिमीलाई मात्र
हुन्छ हँसाउने धुन आमाको
हुर्केर सन्तान पाल्दछ भनी
नहोला रहर कुन आमाको ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण