पत्रपत्रिका
शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार
आइतबार, २५ वैशाख २०७९, ०६ : १४
हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार 'अड लटको मात्र कारोबार हुँदै आएको छ।
सरकारले पेट्रोलियम पदार्थको बचत गर्ने नाममा १ जेठदेखि शनिवार र आइतबार सातामा दुई दिन बिदा दिने घोषणा गरेका कारण नियमित सेयर कारोबार चार दिनमा खुम्चने आशङ्काका बीच नेपाल धितोपत्र बोर्डले शुक्रवार पनि नियमित कारोबार पाँचै दिन गरिने जनाएको हो। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरअनुसार सेयर बजार शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी दिए । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण